पोखरा , १९ जेठ २०८३।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । उनलाई प्रहरीले पर्साको ठोरीबाट पक्राउ गरेको हो । उनीविरुद्ध जेठ ८ गते पक्राउ पुर्जी जारी भएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मेयर सिंहविरुद्ध नागरिकता सम्बन्धी लिखत कसुरमा पक्राउ गर्न अदालतले अनुमति दिएको हो ।