नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना

नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १६ जेष्ठ २०८३
  • 855
    Shares

प्रचण्ड अस्पताल भर्ना

पोखरा, १६ जेठ २०८३।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् ।

अस्वस्थ भएपछि उनी अस्पताल भर्ना भएको प्रचण्डका मुख्य स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । फाइल चित्र

उनलाई निमोनिया भएपछि मेडिसिटी अस्पताल भर्ना गरिएको हो ।

प्रतिक्रिया