काठमाण्डौको चोभारमा चल्यो गोली : शाही घाइते

काठमाण्डौको चोभारमा चल्यो गोली : शाही घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३१ बैशाख २०८३
  • 1.7K
    Shares

पोखरा , ३१ बैशाख २०८३।

राजधानी काठमाण्डौको चोभारमा गोली चलेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको हो।

प्रहरीले हानेको गोली लागेर सुजन शाही घाइते भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए।

शाही केही दिनअघि कीर्तिपुरमा भएको हत्यासम्बन्धी घटनाको आरोपी भएको बताइएको छ। गोली किन चलाइयो भन्नेबारे थप विवरण आउन बाँकी छ । सांकेतिक चित्र

प्रतिक्रिया