अमेरिकी विशेषदूत सर्जियो गोरले अर्थमन्त्री वाग्ले र परराष्ट्र मन्त्री खनाल भेटे

अमेरिकी विशेषदूत सर्जियो गोरले अर्थमन्त्री वाग्ले र परराष्ट्र मन्त्री खनाल भेटे


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १८ बैशाख २०८३
  • 1.9K
    Shares

अर्थमन्त्री स्वर्णिम वाग्ले र संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेषदूत सर्जियो गोरबीच शिष्टाचार भेट

पोखरा, १८ बैशाख २०८३।

नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेषदूत सर्जियो गोरले अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाललाई आज भेटेका छन्।

ग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेषदूत सर्जियो गोरले शिष्टाचार भेट गरेका छन् । 
 
उक्त भेटमा उनीहरूबीच नेपाल–अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयको जनाएको छ । त्यसैगरी, सो अवसरमा द्विपक्षीय लगानी र व्यापार प्रवर्द्धनमा जोड दिँदै छलफल गरिएको थियो ।

प्रतिक्रिया