नेपाली कांग्रेसका सभापति थापाले नेकपा अध्यक्ष प्रचण्ड भेटे

नेपाली कांग्रेसका सभापति थापाले नेकपा अध्यक्ष प्रचण्ड भेटे


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ९ बैशाख २०८३
  • 1.3K
    Shares

पोखराम ९ बैशाख २०८३।

नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालि कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्।

अध्यक्ष प्रचण्ड भेट्न कांग्रेस अध्यक्ष थापा मंगलबार साँझ मानभवनस्थित प्रचण्ड निवासमा पुगेका थिए।

प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार, ‘चुनावपछिको पहिलो भेट हो । समसामयिक विषयमा छलफल भएको हो,’ दाहालले भनिन् ।

भेटवार्तामा सामान्य कुराकानी मात्रै भएको बताइएको छ ।

कांग्रेसका प्रवक्ता देवराज चालिसेले थापा र प्रचण्डबिचको भेटमा मुलुकको वर्तमान राजनीतिक अवस्थासँगै समसामयिक अन्य विषयमा कुराकानी भएको बताएका छन्। 

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि थापा र प्रचण्डबिच भएको यो पहिलो भेटवार्ता हो। 

प्रतिक्रिया