बीरगगन्जमा एकाबिहानैदेखि सडक मापदण्डभित्र पर्ने घरटहरा भत्काउन शुरु

बीरगगन्जमा एकाबिहानैदेखि सडक मापदण्डभित्र पर्ने घरटहरा भत्काउन शुरु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ६ बैशाख २०८३
  • 1.3K
    Shares

पोखरा , ६ बैशाख २०८३।

डिभिजन सडक कार्यालय हेटौँडाले बिहानैदेखि हेटौँडा वीरगंज क्षेत्रको अतिक्रिमित घरटहरा भत्काएको छ ।

दुई वटा डोजरले वीरगंजका पाँच ठाउँमा ४ः३० बजेबाट भत्काउन सुरु गरेको हो ।

अदालतको फैसलापछि पनि सडक अतिक्रमित घरटहरा भत्काउन रोकिएको अवस्थामा सडक डिभिजनले वीरगंज महानगर, सशस्त्र, प्रहरीको मदतमा घर टहरा भत्काएको हो ।

घर टहरा भत्काउन दुई हजार दुई सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको छ ।

प्रतिक्रिया