धादिङको थाक्रेमा एकाबिहानै दुई वटा बस ठोक्किए : एक जनाको मृत्यु, पांच जना घाइते

धादिङको थाक्रेमा एकाबिहानै दुई वटा बस ठोक्किए : एक जनाको मृत्यु, पांच जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ माघ २०८२
  • 5.4K
    Shares

पोखरा, २५ माघ २०८२।

धादिङको थाक्रेमा आज एकाबिहानै दुई वटा यात्रुबस ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने पांच जना घाइते भएका छन्।

दाङबाट काठमाडौँ आउँदै गरेको रात्रीबसले र काठमाडौँबाट त्रिशूली जाँदै गरेको बस थाक्रे गाउँपालिका– ६ स्थित दशकिलामा आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको हो भने पांच जना घाइते भएका हुन्।

ठ!क्करपछि बस स्थानीयको घरमा छिर्दा एकजनाको घ’ट’ना’स्थलमै मृ!त्यु भएको छ। दुई बस ठोक्किँदा सडक छेउमा रहेको चिया पसल र त्यहाँ रहेका मानिस समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाइते ५ जनालाई उपचारको लागि काठमाडौँ पठाइएको छ । घा’इतेहरूको उ’द्धार र थप विवरण आउने क्रम जारी छ।😥

प्रतिक्रिया