सर्बोच्चद्वारा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई थुनामै राख्ने आदेश सदर

सर्बोच्चद्वारा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई थुनामै राख्ने आदेश सदर


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ माघ २०८२
  • 6.5K
    Shares

पोखरा, २३ माघ २०८२।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई भ्रष्टाचार आरोपमा थुनामै राख्ने आदेश सदर भएको छ।
शुक्रबार सर्वोच्च अदालतले विशेष अदालतको पुर्पक्षका लागि थुनामा राख्ने निर्णयलाई यथावत् राखेको हो।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले विशेष अदालतकै आदेश सदर गरेको अदालत स्रोतले जनाएको छ।

प्रतिक्रिया