डा. बाबुराम भट्टराईलाई पितृशोक : गरियो पशुपति आर्यघाटमा अन्त्येष्टि

डा. बाबुराम भट्टराईलाई पितृशोक : गरियो पशुपति आर्यघाटमा अन्त्येष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २२ माघ २०८२
  • 3.5K
    Shares

पोखरा, २२ माघ २०८२।

पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो ।

निकटस्रोतका अनुसार उनको स्वास्थ्य केही दिनयता जटिल बनेको थियो । त्यसपछि बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचाररत रहँदा उनको आज निधन भएको हो ।

स्वर्गीय भट्टराईको आजै पशुपति आर्यघाटमा रहेको विद्युत् शवदाह गृहमा अन्त्येष्टि गरिएको प्राप्त समाचारमा जनाइएको छ।

प्रतिक्रिया