चलचित्र पत्रकार संघ नेपाल कास्कीमा सर्वसम्मत नेतृत्व : अध्यक्ष बने सन्तोष बस्याल

चलचित्र पत्रकार संघ नेपाल कास्कीमा सर्वसम्मत नेतृत्व : अध्यक्ष बने सन्तोष बस्याल


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १३ पुष २०८२
  • 4.1K
    Shares

पोखरा , १३ पुष २०८२।

चलचित्र पत्रकार संघ नेपाल कास्कीको आज सम्पन्न छैटाैं अधिवेशनबाट अध्यक्षमा सन्ताेष बस्याल Santosh Basyal, उपाध्यक्षमा गौरव त्रिपाठी Gaurab Tripathi , सचिवमा सुरेश सुनार Suresh Sunar , सह–सचिवमा सिद्धार्थ गौतम तथा कोषाध्यक्ष पदमा सुरक्षा श्रेष्ठ सर्वसम्मत चयन भएका छन ।

सदस्यमा प्रेम थापा Prem Thapa , विनिता सुनार, सुरज थापा, सागर ढकाल Sagar Dhakal , सुष्मा नेपाली, अभिनन्दन बजिमय र नारायण पौडेल चयन भएका छन ।

सोही अधिबेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि आशिष पुरी र मिलन थापा चयन गरेको छ ।

प्रतिक्रिया