काठमाण्डौबाट पोखरा उडेको बुद्धएयरको जहाज चरासँग ठोक्कियो

काठमाण्डौबाट पोखरा उडेको बुद्धएयरको जहाज चरासँग ठोक्कियो


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १३ मंसिर २०८२
  • 4.2K
    Shares

पोखरा १३ मङ्सिर २०८२।

बुद्धएयरको जहाज चरासँग ठोक्किएको छ । शनिबार काठमाडौँबाट पोखराका लागि उडेको जहाज अवतरणका क्रममा चरासँग ठोक्किएको हाे ।
बुद्ध एयरकाे 9N-AOC जहाजमा सवार ६१७ यात्रु र चालक दल सुरक्षित रहेका बुद्ध एयरले जनाएकाे छ । जहाजलाई पोखरास्थित प्राविधिक टिमले चेकजाँच गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार