आफ्नै श्रीमानद्वारा पेट्रोल छर्केर आगो लगाईएको भनिएकी महिलाको मृत्यु, गाउँमा भयो दाहसंस्कार

आफ्नै श्रीमानद्वारा पेट्रोल छर्केर आगो लगाईएको भनिएकी महिलाको मृत्यु, गाउँमा भयो दाहसंस्कार


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १३ मंसिर २०८२
  • 4.7K
    Shares

पोखरा १३ मङ्सिर २०८२।

आफ्नै श्रीमान् द्वारा पेट्रोल छर्केर आगो लगाईएको भनिएकी २९ बर्षिय निर्मला खड्का को उपचारका क्रममा मृत्यु भएको ३ दिन पछि आज शव घर पुगेको हो !

रुकुम पस्चिमको बाँफीकोट गाउँपालिका वडा न . १ घर भै माईतिघर रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा न -३ पाङ्ग मा भएकी १९ वर्षीय निर्मला खड्का कार्तिक २० गते शरीरको केही भाग जलेको अबस्थामा भेटिएकी थिईन !

उनकै श्रीमान् जय हमालले पेट्रोल छर्केर आगो लगाएको भनिएकी उनलाई घटनापछि विभिन्न ठाँउ हुँदै काठमाडौंको किर्तिपुरस्थित वर्न हस्पिटलमा पुर्याएर उपचार हुँदै थियो ! गत असोज ९ गते उपचारकै क्रममा उनको मृत्यु भै पोस्टमार्टमपछि शव घरमा पुर्याईएर अन्तिम दाहसंस्कार गरिएको बताइएको छ। निर्मला आठ महिनाको गर्भवती रहेकी थिइन्।

प्रतिक्रिया