नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त शर्मा पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त शर्मा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १९ असोज २०८२
  • 3.8K
    Shares

भुटानी शरणार्थी प्रकरणका सन्देश शर्मा

काठमाडौँ, १९ असोज २०८२।

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो ।

दाङको तुलसीपुर–१६ स्थायी घर रहेका उनलाई आइतबार प्रहरीले ललितपुरको बख्खुडोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । गरेको हो ।

प्रतिक्रिया