नारायणघाट-नागढुङ्गा सडक खण्डको दुई ठाउँमा पहिरो : जवाङखोला र तुइनखोलामा सडक अवरुद्ध

नारायणघाट-नागढुङ्गा सडक खण्डको दुई ठाउँमा पहिरो : जवाङखोला र तुइनखोलामा सडक अवरुद्ध


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १८ असोज २०८२
  • 5.1K
    Shares

पोखरा, १८ असोज २०८२।

नारायणघाट-नागढुङ्गा सडक खण्डको दुई ठाउँमा पहिरोले गर्दा सदाका अवरुद्ध भएको छ।

गएरातीदेखि परेको अविरल वर्षाकाकारण चितवनको नारायणघाट-मुग्लिन सडक खण्डको तुइनखोला र मुग्लिन-नागढुङ्गा सडक खण्डको जवाङखोलामा पहिरो गएका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख गायत्रीराज शर्माले जानकारी दिए । फाइल तस्बीर

प्रतिक्रिया
सम्बन्धित समाचार