सुर्खेतको बिउरेनी नजिकै एकाबिहानै इभी गाडी दुर्घ’टना : १६ जना घाइते

सुर्खेतको बिउरेनी नजिकै एकाबिहानै इभी गाडी दुर्घ’टना : १६ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १२ असोज २०८२
  • 2.9K
    Shares

पोखरा १२ असोज २०८२ ।

सुर्खेतको बिउरेनी नजिकै आज एकाबिहानै एउटा इभी गाडी दुर्घ’टना हुँदा १६ जना घाइते भएका छन्।

बाँकेको कोहलपुरबाट सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२००१ क ११२९ नम्बरको इभी गाडी आज विहान ४ बजे रत्नराजमार्गको बिउरेनी नजिकै दु–र्घटनाग्रस्त हुँदा १६ जना घाइते भएका हुन्।

घाइते सबैको उद्धार गरेर अहिले उपचारको लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगायत विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

यी हुन् गाडी दुर्घटनामा घाइते हुने यात्रु
प्रदेश अस्पताल कालागाउँमा उपचारत घाइते
१. चालक जिल्ला सुर्खेत बराहताल गाउँपालिका ४ बस्ने बर्ष ३८ को हरी मल्ल कम्मरमा चोट अवस्था मध्यम रहेको।
२. जिल्ला जुम्ला चन्दननाथ नपा १ बस्ने बर्ष १८ को दिपेन्द्र दमाई बाँया हातमा चोट अवस्था सामान्य रहेको ।
३. जिल्ला जुम्ला सिंजा गापा ५ बस्ने बर्ष २८ को महेन्द्र शाही बाहिरी चोटपटक नदेखिएको अवस्था सामान्य रहेको
४. जिल्ला सुर्खेत वीरेन्द्रनगर नपा ३ बस्ने बर्ष ३८ को लाल ब। शाही बाँया गालामा चोट अवस्था सामान्य रहेको ।
५. ऐ ऐ बस्ने बर्ष २७ की लक्ष्मी कठायत बाहिरी चोटपटक नदेखिएको अवस्था सामान्य रहेको ।
६. ऐ ऐ वडा न ११ बस्ने बर्ष ३८ को नरेश शाही नाकमा चोट अवस्था सामान्य रहेको ।
७. सुर्खेत लेकबेशी नपा ६ बस्ने बर्ष ३५ को पर्शुराम घर्ती मगर बाँया कुँममा चोटअवस्था सामान्य रहेको ।
८. जिल्ला दैलेख दुल्लु नपा ६ बस्ने बर्ष २३ को शम्सेर खड्का बाहिरी चोटपटक नदेखिएको अवस्था सामान्य रहेको ।

देउती नर्सिङहोम सुर्खेतमा उपचार भइरहेका घाइते
९. जिल्ला दैलेख दुल्लु नपा- ११ बस्ने बर्ष ३० को लक्ष्माण कार्की टाउकोमा चोट अबस्था सामान्य ।
१०. जिल्ला जुम्ला सिंजा गापा ३ बस्ने बर्ष २४ की राज्य लक्ष्मी हमाल दुबै हात खुट्टामा सामान्य चोट।
११. जिल्ला दैलेख दुल्लु नपा १० बस्ने बर्ष २६ गणेश योगी दुबै हातमा चोट अवस्था सामान्य।
१२. जिल्ला कालिकोट पचाल झरना गापा ३ बस्ने बर्ष २२ को रोशन विक घाँटीमा चोट अवस्था सामान्य।
१३. जिल्ला जुम्ला सिंजा गापा ४ बस्ने बर्ष २२ को ऐन रोकाय छातीमा चोट अवस्था सामान्य।
१४. ऐऐवडा १ बस्ने बर्ष १६ की रक्षा धिताल दुबै हातमा चोट अवस्था सामान्य।
१५. ऐऐ वडा ५ बस्ने बर्ष २२ की बिष्णु शाही टाउको,हात र खुट्टामा चोट अवस्था सामान्य।
१६. जिल्ला मुगु सोरु गापा ९ बस्ने बर्ष ३२ को दिनेश शाही छाती र टाउकोमा चोट अवस्था सामान्य।
१७. जिल्ला जुम्ला चन्दननाथ गापा १ बस्ने बर्ष २१ को श्री परियार कम्मर र हातमा चोट सामान्य।

प्रतिक्रिया