पाल्पामा गुड्दै गरेको कारमा आगलागी : जलेर ध्वस्त

पाल्पामा गुड्दै गरेको कारमा आगलागी : जलेर ध्वस्त


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १० असोज २०८२
  • 2.9K
    Shares

पोखरा, १० असोज २०८२ ।

पाल्पामा गुड्दै गरेको कारमा आगलागी हुँदा जलेर ध्वस्त भएको छ।

बुटवलबाट पाल्पाको नुवाकोट डाडो जाने क्रममा अत्यधिक तातेको कारण गुड्दा गुड्दै सडकमै उक्त कार जलेर पुर्ण रुपमा क्षतिग्रस्त भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार