भरतपुरको स्याउलीबजारमा चोरको बिगबिगी : स्थानीयाहरुद्वारा रात्रीकालिन गस्ती शुरु

भरतपुरको स्याउलीबजारमा चोरको बिगबिगी : स्थानीयाहरुद्वारा रात्रीकालिन गस्ती शुरु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ५ असोज २०८२
  • 3.7K
    Shares

पोखरा, ५ असोज २०८२।

भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित स्याउलीबजारमा स्थानीय बासिन्दाहरुले रात्रीकालीन गस्ती शुरु गरेका छन्।

रातको समयमा चोरको बिगबिगी बढेपछि स्याउलीबजार टोल विकास संस्थाले रातीको समयमा रात्रीकालिन गस्ती शुरु गरेको हो ।

नेपाली मात्रको महान चाड दशैं तथा तिहार नजिकै गर्दा स्याउलीबजार क्षेत्रमा चोरको बिगबिगी बढेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार