करिना र छोरा तैमुर

करिना र छोरा तैमुर


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ६ बैशाख २०७४
  • 13.4K
    Shares

बलिउड अभिनेत्री करिना कपुर खानले छोरा तैमुरलाई जन्म दिनेबित्तिकै सामाजिक सञ्जालमा उनका थुप्रै नक्कली तस्बिर भाइरल भएतापनि ।

अहिले आएर करिनाले तैमुरसँगको सक्कली तस्बिर सार्वजनिक गरेकी छिन्, जुन छोटो समयमै भाइरल भैसकेको छ । सक्कली मानिएको उक्त तस्बिरमा करिनाले तैमुरलाई काखमा बोकी उनलाई चुम्बन गरेकी छिन् । आमाको माया पाएका तैमुर हल्का मुस्कुराएका छन् ।

प्रतिक्रिया