अभिनेता दिलिप रायमाझीलाई पितृ शोक

अभिनेता दिलिप रायमाझीलाई पितृ शोक


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १० फाल्गुन २०८१
  • 6.2K
    Shares

अभिनेता दिलिप रायमाझी र पिता आनन्द कुमार रायमाझी

पोखरा, १० फागुन २०८१।

अभिनेता दिलिप रायमाझीलाई पितृ शोक परेको छ ।

लामो समय देखि विविध स्वास्थ्य समस्या भोगिरहेका दिलिपका पिता आनन्द कुमार रायमाझीको गए राति किर्तिपुर अस्पतालमा ७८ बर्षको उमेरमा निधन भएको हो ।

मेरो डान्स युनिभर्सको अडिसनको शिलशिलामा अमेरिका, हुँदै जापान , थाइल्याण्ड र भारत हुँदै हिजो राति ११ बजे नै काठमाण्डौँ आईपुगेका दलिपिले बुवालाई अन्तिम समयमा भेट्न पाएका थिए ।

बताईए अनुसार अहिले ९ बजे पशुपति आर्यघाटमा दिलिपको पिताको दाहसंस्कार गरिदैछ ।

प्रतिक्रिया