गण्डकी प्रदेशका पूर्व मन्त्री दिपक मनाङेका सहयोगी टीका भण्डारी काठमाण्डौबाट पक्राउ

गण्डकी प्रदेशका पूर्व मन्त्री दिपक मनाङेका सहयोगी टीका भण्डारी काठमाण्डौबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ पुष २०८१
  • 6.2K
    Shares

दिपक मनाङेका सहयोगी टीका भण्डारी

पोखरा,१४ पुष मंसीर २०८१।

गण्डकी प्रदेशका पूर्व मन्त्री एबम गुण्डा नाइके दिपक मनाङेका सहयोगी टीका भण्डारी काठमाण्डौबाट पक्राउ परेका छन्। उनलाई शनिबार जिल्ला प्रहरी परिसर काठमाडौको विशेष टोलीले पक्राउ गरेको हो।

मनाङे अहिले काठमाण्डौका अर्का गुण्डा नाइके चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा अदालतले दोषी ठहर्याए पछि डिल्लीबजार कारागारमा बन्दी छन। तर उनका सहयोगी टिका भण्डारीको नुवाकोटका जग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गर्ने समूहसँग सम्पर्क रहेको देखिएको भन्दै पक्राउ गरिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार