पोखरास्थित सेतीखोंचमा खसेका व्यक्तिको सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार

पोखरास्थित सेतीखोंचमा खसेका व्यक्तिको सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १३ पुष २०८१
  • 7.7K
    Shares

पोखरा,१३ पुष मंसीर २०८१।

पोखरा महानगरपालिका–९ स्थित पार्वती टोलनजिकै खोचमा खसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ ।

बिहीबार बेलुका हिँड्ने क्रममा अचानक सेतीखोंचमा खसेका स्थानीय ६१ वर्षीय उजीरबहादुर पुनको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो ।

पुन घरदेखि नजिकै डिँड्ने क्रममा अचानक धाजाँ फाटेको ठाउँमा करिब १५ मिटर तल खोचमा खसेका थिए ।

सशस्त्र प्रहरी बल नं.२४ कालिका गण कास्की मालेपाटनको विशेष उद्धार तथा रोप रेस्क्यू टोली तत्कालै परिचालन भई उनको सकुशल उद्धार गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार