काठमाडौंका पूर्वमेयर पिएल सिंहको निधन

काठमाडौंका पूर्वमेयर पिएल सिंहको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ पुष २०८१
  • 3.6K
    Shares

पोखरा,१ पुष मंसीर २०८१।

काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको हो ।

२०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।म ८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए । गत वर्ष उनको पेटको शल्यक्रिया गरिएको थियो । उनले लौहपुरुष गणेशमान सिंहका प्रमुख सहयोगी भएर पनि काम गरेका थिए । तर कांग्रेसको राजनीतिबाट वितृष्णा जागेपछि उनी निष्कृय भएर बसेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार