सिराहामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

सिराहामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २७ कार्तिक २०८१
  • 3.3K
    Shares

पोखरा,२७ कार्तिक २०८१।

सिराहामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल सिरहाको भगवानपुर गाउँपालिका अन्तर्गत हुलाकी राजमार्गको बलान पुलमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

पुलमा मोटरसाइकल अनियन्त्रित भएर भएको उक्त दुर्घटनामा मृत्यु भएका मोटरसाइकल चालकको नाम खुलेको छैन भने पछाडी बसेका घाइतेको लहान अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार