breaking news : एकाबिहानै मुग्लिङ-नारायणगढ सडक खण्डमा इलेक्ट्रिक माईक्राे र बस ठोक्किए : कम्तिमा चार जनाकाे मृत्यु

breaking news : एकाबिहानै मुग्लिङ-नारायणगढ सडक खण्डमा इलेक्ट्रिक माईक्राे र बस ठोक्किए : कम्तिमा चार जनाकाे मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ कार्तिक २०८१
  • 13.7K
    Shares

पोखरा,२३ कार्तिक २०८१।

मुग्लिङ-नारायणगढ सडक खण्डमा आज एकाबिहानै इलेक्ट्रिक माईक्राे र बस ठोक्किदा कम्तिमा चार जनाकाे मृत्यु भएको छ।

मुग्लिङ-नारायणगढ सडक खण्डकाे १७ किलाेमा गएराति ३ बजे इलेक्ट्रिक माईक्राे र बस ठोक्किदा कम्तिमा चार जनाकाे मृत्यु भएको हो ।

उक्त दुर्घटनामा कम्तिमा चार जनाको मृत्यु भएको समाचार स्रोतहरुले जानकारी दिएका छन्। विवरण भए आउन बाँकी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार