पांच लाख रुपियाँ धरौटी राखेर रिहा भए इकु

पांच लाख रुपियाँ धरौटी राखेर रिहा भए इकु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ कार्तिक २०८१
  • 4.5K
    Shares

पोखरा,५ कार्तिक २०८१।

कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हाँस्य कलाकार सुलेमान शंकर ‘इकु’ रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई पांच लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीश खिमानन्द भुषालको इजलासले इकुलाई धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि उनी असोज १४ गते रिहा भएको अदालतका सूचना अधिकारी मेलिस बासकोटाले जानकारी दिए ।

इकुलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीइआबीले भदौ २६ गते बुढानिलकण्ठबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया