दाउन्नेमा सडक भासियो : नारायणघाट-बुटबल सडकखण्ड फेरि अवरुद्ध (भिडियोसहित)

दाउन्नेमा सडक भासियो : नारायणघाट-बुटबल सडकखण्ड फेरि अवरुद्ध (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १९ असोज २०८१
  • 11.7K
    Shares

पोखरा,१९ असोज २०८१।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटबल सडकखण्ड फेरी अवरुद्ध भएको छ ।

नवलपरासीको बर्दघाट नगरपालिका–४ मा पर्ने दाउन्नेको खुर्सानी खोलामा भासिएपछि सडक फेरि पूर्ण रुपमा अवरुद्ध भएको हो ।

यसअघि असोज १४ गते भासिएको सडक १५ गते रातभरी बन्द गरेर मर्मत गरिएको थियो ।

सडक शुक्रबार पनि सोही ठाउँमा भासिएर साँझ पौने ८ बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "mediaelement" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/janasanc/public_html/wp-includes/functions.php on line 6260