विमानको ककपिटमा रक्सी सेवन गर्ने विमान चालकलाइ कम्तिमा एकबर्ष सजाय

विमानको ककपिटमा रक्सी सेवन गर्ने विमान चालकलाइ कम्तिमा एकबर्ष सजाय


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १० चैत्र २०७३
  • 15.7K
    Shares

क्यानडामा सय भन्दा बढी यात्रु सवार स्लोभाकियाका विमान चालक मिरोस्लाभ ग्रोइन्चलाई ककपिटमा रक्सी सेवन गरेको अभियोगमा सजाय सुनाइएको छ ।उनले कानुनी सीमा भन्दा तीन गुणा बढी रक्सी सेवन गरेको पाइएको हो ।

उनले रक्सी सेवन गरेको फेला परेपछि अरु नै पायलटले विमान मेक्सिकोका लागि उडाएका थिए ।

अदालतमा ग्रोइचले घटनाबाट आफुमा निकै लज्जाबोध भएको भन्दै परिवारले पनि आफ्नो गल्तीका लागि सजाय दिने बताएका छन् ।

३७ वर्षिय ग्रोइन्चलाई कम्तिमा एक वर्षको जेल सजाय हुन सक्ने अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया