तनहुँमा बुल्दीखोलाको बाढीले पल्टायो, बसपार्कमा पार्किङ गरिएका दुई बस (फोटोसहित)

तनहुँमा बुल्दीखोलाको बाढीले पल्टायो, बसपार्कमा पार्किङ गरिएका दुई बस (फोटोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २८ असार २०८१
  • 6.8K
    Shares

तनहुँमा बाढीले पल्ताएको दुई बस

पोखरा, २८ असार २०८१/

तनहुँको व्यास नगरपालिका वडा नं १ करङकाठ बसपार्कमा पार्किङ गरेका दुईवटा बसलाई बुल्दि खाेलाले
पल्टाइदिएकाे छ । लगातारको झरिले राति बुल्दी खाेला बढ्दा ती बसलाई पल्टाएकाे हाे । रातको समयमा अकस्मात् बढेको खाेलाले सिमलटार लगायतका बस्तीमा बाढी पसेर क्षति पुर्याएकाे छ । उक्त बसपार्क बुल्दी खाेलाकाे आडैमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार