पोखरा, २६ असार २०८१/
पोखरा महानगरपालिकाको लेखनाथस्थित बेगनासतालमा आज बिहानै एक महिलाको शब् भेटिएको छ।
बेगनासतालमा आज बिहानै लेखनाथको मोहरिया बस्ने अन्दाजी ३२ वर्षकि महिलाकाे शव भेटिएको हो। उनको पहिचान खुल्न बाँकी रहेको छ। उनले गएराती करीब तीन बजे बेगानासतालमा हाम फालेको स्थानीय बासिन्दाहरुले बताएका छन्।
वेगनासतालमा मंगलबार मात्र अर्को एक जना पुरुषको शब फेला परेको थियो।