फ्रान्सलाई हराउँदै स्पेन युरोकपको फाइनलमा प्रवेश

फ्रान्सलाई हराउँदै स्पेन युरोकपको फाइनलमा प्रवेश


  • एजेन्सीहरु
  • बुधबार, २६ असार २०८१
  • 9K
    Shares

युरोकप : फ्रान्स र स्पेन बिचको खेल

पोखरा, २६ असार २०८१/

फ्रान्सलाई पराजित गर्दै स्पेन युरोकपको फाइनलमा पुगेको छ । बुधबार बिहान सकिएको सेमिफाइनलमा फ्रान्सलाई २-१ ले हराउँदै स्पेन युरोकपको फाइनलमा पुगेको हो ।

खेलको नौ मिनेटमा कोलो म्युनीकौ गोलबाट अग्रता लिएको फ्रान्सलाई स्पेनका एमालले २१ मिनेटमा गोल गरी बराबरीमा ल्याएका थिए । २५ मिनेटमा ओल्मोले थप गोल गरेपछि स्पेनले युरोकपको फाइनलमा पुगेको हो।

प्रतिक्रिया