लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ गम्भीर बिरामी : अस्पताल भर्ना

लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ गम्भीर बिरामी : अस्पताल भर्ना


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २३ असार २०८१
  • 8.5K
    Shares

बिरामी परेकी लोकदोहोरी गायिका बबिता बानियाँ 'जेरी'

पोखरा, २३ असार २०८१/

लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ अस्पताल भर्ना भएकी छन् ।

उनी चार दिनअघि काठमाण्डौको चिरायु हस्पिटल भर्ना भएकी हुन् । ज्वरो आएपछि चेकजाँचका लागि अस्पताल जाँदा एकसाथ धेरै स्वास्थ्य समस्या देखिएपछि भर्ना हुनुपरेको स्रोतले जनाएको छ ।

उनलाई टन्सिल, छाती र ब्लडमा इन्फेक्सन, सुगर लगायतका समस्या देखिएको छ ।

प्रतिक्रिया