२७ रन बनाएर आउट भए अनिल शाह

२७ रन बनाएर आउट भए अनिल शाह


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १ असार २०८१
  • 4K
    Shares

पोखरा, १ असार २०८१/

टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । अनिल साह २७ रन बनाएर आउट भएका हुन् ।

नेपालले १३.४ ओभरमा ३ विकेटको क्षतिमा ८५ रन बनाएको छ । दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको हो ।

प्रतिक्रिया