भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु, अर्का घाइते

भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु, अर्का घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २८ जेष्ठ २०८१
  • 6.3K
    Shares

पोखरा, २८ जेठ २०८१/
भारतको उद्यमसिंह नगरस्थित नानकमत्तामा कञ्चनपुरका दुई जना मृत भेटिएका छन्।

महेन्द्रनगरका २२ वर्षीय सागर र १८ वर्षीय नीखिल मृत भेटिएका हुन् भने उनीहरुसंगै १९ वर्षीय सोहन घाइते अवस्थामा भेटिएका छन्।

भारतीय प्रहरीका अनुसार उनीहरु तीनै जनालाई गम्भीर अवस्थामा एम्बुलेन्सले अस्पताल पुर्याएको थियो। उनीहरू सडक दुर्घटनामा परेको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार