पोखरा, २० जेठ २०८१/
काठमाडौँ महानगरपालिका–१० बुद्धनगरस्थित बुटवल पावर कम्पनीको दोस्रो तलामा एकजना व्यक्ति मृत भेटिएका छन्। बाजुराको बडिमालिका नगरपालिका घर भई काठमाडौँ कलङ्की बस्ने ५० वर्षीय यमनबहादुर बिक काठमाण्डौको बुद्धनगरस्थित बुटवल पावर कम्पनीको दोस्रो तलामा मृत भेटिएका हुन्।
घटनाका विषयमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।