आफैले पालेको गाेरुले हानेर दैलेखमा एक जनाको मृत्यु

आफैले पालेको गाेरुले हानेर दैलेखमा एक जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १७ जेष्ठ २०८१
  • 3.6K
    Shares

पोखरा, १७ जेठ २०८१/

दैलेखमा आफैले पालेको गाेरुले हानेर एक जनाकाे ज्यान गएकाे छ ।

गाेरुले हानेर भैरवी गाउँपालिका-३ कुराँहका ५२ वर्षीय रञ्जित कामीकाे ज्यान गएकाे हाे ।

गाेरुले पटक पटक हानेपछि उनकाे घटनास्थलमै ज्यान गएकाे प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार