एकाबिहानै कुरिनटारमा ट्रकले माइक्रो बसलाई ठक्कर दियो, १३ जना घाइते

एकाबिहानै कुरिनटारमा ट्रकले माइक्रो बसलाई ठक्कर दियो, १३ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ८ जेष्ठ २०८१
  • 37.8K
    Shares

पोखरा, ८ जेठ २०८१/

चितवनको कुरिनटारबाट मुग्लिन जाँदै गरेको माइक्रोलाई मंगलबार बिहान ट्रकले ठक्कर दिदा दुर्घटना भएको छ। कुरिनटारमा ट्रकले माइक्रो बसलाई ठक्कर दिँदा १३ जना यात्रु घाइते भएका छन् ।

दुर्घटनामा केही यात्रु गम्भीर घाइते भएका र उनीहरुलाई चितवनको पुरानो मेडिकल कलेजमा र सामान्य घाइतेहरुलाई कुरिनटारकै सहकारी अस्पतालमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् ।

ट्रक चालकलाई मुग्लिन प्रहरीले नियन्त्रणमा लिएको छ । उनी सकुशल छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार