रसुवाको नौकुण्ड गाउँपालिका अध्यक्ष घले काठमान्डौबाट पक्राउ

रसुवाको नौकुण्ड गाउँपालिका अध्यक्ष घले काठमान्डौबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २९ चैत्र २०८०
  • 4.6K
    Shares

रसुवाको नौकुण्ड गाउँपालिका अध्यक्ष नोर्बु घले काठमान्डौबाट पक्राउ

पोखरा, २९ चैत २०८०/

रसुवाको नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बु स्याङबो घले पक्राउ परेका छन् । नौकुण्ड गाउँपालिका-१ का बासिन्दा ५२ वर्षीय नुर्वु घले भन्ने नुर्बु स्याङबो घलेलाई प्रहरीले मानव बेचबिखनको आरोपमा पक्राउ गरेको हो।

गाउँपालिका अध्यक्ष घलेलाई मानव बेचविखन ब्‍यूरोको टोलीले बुधबार काठमान्डौको बबरमहलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि काठमाडौं जिल्ला अदालतबाट पांच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता एसपी ज्ञानेन्द्र प्रसाद फुयालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार