पहिरोका कारण मुग्लिन-नारयणगढ सडकको नाम्सि पुलमा सडक अवरुद्ध, खुल्न दुई घण्टा लाग्न सक्ने

पहिरोका कारण मुग्लिन-नारयणगढ सडकको नाम्सि पुलमा सडक अवरुद्ध, खुल्न दुई घण्टा लाग्न सक्ने


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २६ भाद्र २०८०
  • 1.7K
    Shares

मुग्लिन-नारयणगढमा पहिरो

अविरल वर्षासंगै आएको पहिरोले मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको छ। मुग्लिन नारायणगढ सडक खण्डकाे नाम्सि पुलमा पहिरोका कारण सडक अबरुद्ध भएको हो ।

पहिरो हटाउने कार्य भैसकेको सडक डिभिजन कार्यालय भरतपुरका सुपरभाइजर ईश्वरी क्षेत्रीले जानकारी दिए । माथिबाट सुख्खा पहिरो खसिरहेकाेले पहिरो पन्छाउन करिब २ घण्टा जति लाग्ने अनुमान सडक डिभिजन कार्यालयले गरेको छ ।

मुग्लिन-नारायणगढ सडकमा पहिरो हटाउदै डिभिजन सडकको डोजर
मुग्लिन-नारायणगढ सडकमा पहिरो हटाउदै डिभिजन सडकको डोजर

प्रतिक्रिया
सम्बन्धित समाचार