मिस युनिभर्स नेपाल २०८० बनिन् जेन दीपिका ग्यारेट

मिस युनिभर्स नेपाल २०८० बनिन् जेन दीपिका ग्यारेट


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २४ भाद्र २०८०
  • 2.3K
    Shares

मिस युनिभर्स नेपाल २०८० को उपाधि जितेकी जेन दीपिका ग्यारेटलाई ताज लगाउदै मिस युनिभर्स नेपाल सोफिया भुजेल

यस वर्षको मिस युनिभर्स नेपालको उपाधि जेन दीपिका ग्यारेटले जितेकी छन् । ललितपुरमा शनिबार भएको फाइनलमा ग्यारेटले उपाधि जितेकी हुन् । उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल सोफिया भुजेलले ताज पहिर्‍याइदिइन् ।

उपाधि विजेता ग्यारेटले यसै वर्ष एल साल्भाडोरमा हुने मिस युनिभर्समा नेपालका तर्फबाट प्रतिस्पर्धा गर्नेछिन् ।

यस्तै, गरिमा घिमिरे फस्ट रनर अप, बुधिसारा सुनार सेकेण्ड रनर अप, सिताष्मा पोखरेल थर्ड रनर अप र अभिलाषा लम्साल फोर्थ रनर अप भए ।

प्रतिक्रिया