मुग्लिन-नारायणगढ सडकखण्डको जलबिरेमा पल्टियो, माछा बोकेको योद्धा गाडि : चालक घाइते

मुग्लिन-नारायणगढ सडकखण्डको जलबिरेमा पल्टियो, माछा बोकेको योद्धा गाडि : चालक घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २१ भाद्र २०८०
  • 2K
    Shares

मुग्लिन-नारायणगढ सडकखण्डको जलबिरेमा पल्टिएको माछा बोकेको योद्धा गाडि

मुग्लिन-नारायणगढ सडकखण्डमा एकाबिहानै माछा बोकेको टाटा योद्धा गाडी पल्टिएको छ । आज बिहान करिब ८ बजेतिर उक्त सडकखण्डको इच्छाकामना गाउँपालिका ६ जलबिरेमा लु ३ च २६४७ नम्बरको गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा परि चालक बर्दघाट ९ नवलपरासी निवासी वर्ष २३ को उमेश थारु सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार