शनिबार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु

शनिबार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ९ असार २०८०
  • 2.7K
    Shares

शनिबार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु

दाङमा शनिबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर दुई जना मृत्यु भएको छ ।

चट्याङ लागेर दंगीशरण गाउँपालिका- ६ बागरका ३२ बर्षीय समीर केसी र वडा नं. ३ चखौराका ३७ बर्षीय रामनारायण चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चट्याङ लागेर घाइते भएका उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार