आज शनिवार यी चार प्रदेशमा वर्षा,कोशीमा भने भारी बर्षाको संभावना

आज शनिवार यी चार प्रदेशमा वर्षा,कोशीमा भने भारी बर्षाको संभावना

  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २ असार २०८०
  • 3.6K
    Shares

आज शनिवार यी चार प्रदेशमा वर्षा,कोशीमा भने भारी बर्षाको संभावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

शनिबार राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशसहित बाँकी पहाडी भूभागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया