आजको मौसम : देशका यी तीनवटा प्रदेशमा वर्षाको सम्भावना

आजको मौसम : देशका यी तीनवटा प्रदेशमा वर्षाको सम्भावना


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ जेष्ठ २०८०
  • 2.5K
    Shares

सोमबार देशका तीनवटा प्रदेशमा वर्षा हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भूभागका ‍एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

सोमबार राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका ‍एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार