काठमाडौंबाट भारत उडेको जहाज चरा ठोक्किएको आशंकामा काठमाडौं नै फर्कियो

काठमाडौंबाट भारत उडेको जहाज चरा ठोक्किएको आशंकामा काठमाडौं नै फर्कियो


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १३ जेष्ठ २०८०
  • 3.2K
    Shares

नेपाल एयरलाइन्स

काठमाडौंबाट भारतको बैंगलुरूका लागि उडेको नेपाल एयरलाइन्सको जहाज नेपाल नै फर्किएको छ।

एयरलाइन्सको उडान नम्बर २२५ को न्यारोबडी जहाजले १ बजेर ४५ मिनेटमा बैंगलुरूका लागि उडान भरेको थियो।

त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाकाअनुसार जहाज करिब आधा घन्टा अघि विमानस्थलमा अवतरण गरेको हो।

जहाजमा चरा ठोकिएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रतिक्रिया