१० दिने विपश्यना ध्यान गर्न अमिर खान काठमाडौं‍मा

१० दिने विपश्यना ध्यान गर्न अमिर खान काठमाडौं‍मा

  • जन संचार
  • आइतबार, २४ बैशाख २०८०
  • 8.7K
    Shares

१० दिने विपश्यना ध्यान गर्न अमिर खान काठमाडौं‍मा

आइतबार बिहान १० बजे बलिउड अभिनेता आमिर खान नेपाल आएका छन् ।

भिस्तारा एयरलाइन्सको विमानबाट उनी बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्न र कार्यक्रममा सहभागी हुन आएको विपश्यना ध्यान केन्द्रका एक कर्मचारीले बताए । आमिर १० दिनसम्म ध्यान केन्द्रमा रहने उनले बताए ।

यसअघि उनी सन् २०१४ मा राष्ट्रसंघीय नियोग युनिसेफको दूतको रुपमा काठमाडौं आएका थिए ।

प्रतिक्रिया