बन्चरो प्रहार गरी श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

बन्चरो प्रहार गरी श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ


  • जन संचार
  • बिहिबार, १४ बैशाख २०८०
  • 19.2K
    Shares

बन्चरो प्रहार गरी श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

दाङमा श्रीमतीले बन्चरो प्रहार गरी श्रीमानको हत्या भएको छ ।

मृत्यु हुनेमा दाङको बङ्गलाचुली गाउँपालिका-१ स्युजाका ६४ वर्षीय रेशम परियार रहेका छन् ।

बिहीबार बिहान ९ बजे घरायसी विवादमा श्रीमती केशरा परियारले  बन्चरो प्रहार गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

विवाद हुँदा श्रीमतीले टाउकोमा बन्चरोले प्रहार गर्दा श्रीमानको घटनास्थलमै मृत्यु भएको डीएसपी गौतमले बताए ।

प्रहरीले श्रीमतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया