वायु प्रदुषणका कारण हवाई उडान प्रभावित, सबैभन्दा बढी प्रदुषित काठमाडौं

वायु प्रदुषणका कारण हवाई उडान प्रभावित, सबैभन्दा बढी प्रदुषित काठमाडौं

  • जन संचार
  • आइतबार, ३ बैशाख २०८०
  • 4.4K
    Shares

वायु प्रदुषणका कारण हवाई उडान प्रभावित, सबैभन्दा बढी प्रदुषित काठमाडौं

प्रदूषित हावाका कारण भिजिबिलिटी कम हुँदा देशैभर हवाई उडान प्रभावित बनेको छ ।

आइतबार कम भिजिविलिटीका कारण त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आन्तरिक विमानस्थलहरुको उडान प्रभावित बनेको हो । अहिले धनगढी र पोखरा विमानस्थलमा सामान्य उडान भइरहेको छ भने अन्य विमानस्थलमा उडानहरु डिले हुने समस्या छ ।

आइतबार बिहानैदेखि तराईका अधिकांश विमानस्थलहरुमा भिजिबिलिटी कम हुँदा उडानहरु प्रभावित बनेका हुन् । काठमाडौंमा अन्तर्राष्ट्रिय उडानहरु भने सामान्य भइरहेका छन् ।

प्रतिक्रिया