पोखराबाट हराएको वडा अध्यक्षको मोटरसाईकल भेटियो चार दिनपछि

पोखराबाट हराएको वडा अध्यक्षको मोटरसाईकल भेटियो चार दिनपछि


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 16.5K
    Shares

पोखराबाट हराएको वडा अध्यक्षको मोटरसाईकल भेटियो चार दिनपछि

पोखराबाट हराएको वडा अध्यक्षको मोटर साईकल फेला परेको छ ।

पोखराको जिरोकिमिचोकबाट शुक्रबार राति कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष आइन्दल गुरुङको हराएको १९० सिसीको पल्सर मोटरसाइकल चार दिनपछि भेटिएको हो ।

उक्त मोटरसाइकल केही पार्टपूर्जा झिकिएको अवस्थामा पृथ्वीचोकस्थित बसपार्कको भित्रिपट्टि बेवारिसे अवस्थामा भेटिएको ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता शिवप्रसाद पाठकले जानकारी दिए ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार