सोमबार विहान मन्त्रालयहरु टुंगिएका छन् ।
१ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय
२ आर्थिक मामिला
३ अन्तरिक मामिला तथाकानुन
४ भौतिक पूर्वाधार विकास
५ सामाजिक विकास तथा स्वास्थ्य
६ उद्योग, पर्यटन, वन तथा वातवरण
७ कृषि तथा जलस्रोत मन्त्रालय रहनेछ ।
बेलुकासम्म मन्त्रालयको भागबन्डा गरेर मन्त्रिपरिषद बिस्तार हुने प्रवक्ता तथा बिना विभागीय मन्त्री सीता सुन्दासले जानकारी दिइन् ।