समुद्री तटमा टु पिसमा मस्त अभिनेत्री स्वस्तिमा

समुद्री तटमा टु पिसमा मस्त अभिनेत्री स्वस्तिमा


  • जन संचार
  • आइतबार, २९ साउन २०७९
  • 4.7K
    Shares

बाजुराकी एक महिलाको जीवनमा आधारित नेपाली चलचित्र ‘चिसो मान्छे’ प्रदर्शन पश्चात अमेरिका हान्निएकी अभिनेत्री स्वस्तिमा खड्का टु पिस बश्त्रमा देखिएकी छिन।

एक फेसन शोमा सहभागी हुन अमेरिका पुगेकी अभिनेत्री स्वस्तिमा यतिबेला अमेरिका घुमघाम गरिरहेकी छन् ।

उनले इस्टाग्राममा हालै अमेरिकाको केही तस्बिर सार्वजनिक गरेकी छन् । जसमा उनी समुन्द्री तटमा रमाएको देख्न सकिन्छ । शो क्रममा उनले कालो रंगको टू पिस लगाएकी छन् । नेपाल रहँदा प्रायः राम्रो पहिरनमा देखिने उनी अमेरिका पुगेपछि राम्रैसँग खुलेकी छन् ।


 

 

प्रतिक्रिया